Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कांग्रेसले देशभरबाट ८ लाख ५२ हजार ७११ सदस्यहरुलाई क्रियाशील सदस्यता प्रदान

कांग्रेसले देशभरबाट ८ लाख ५२ हजार ७११ सदस्यहरुलाई क्रियाशील सदस्यता प्रदान

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १२, २०७८ मंगलवार • १५:१६:४९ बजे
  • 1.1K
    SHARES
  • कांग्रेसले देशभरबाट ८ लाख ५२ हजार ७११ सदस्यहरुलाई क्रियाशील सदस्यता प्रदान

    पोखरा । नेपाली कांग्रेसले देशभरबाट ८ लाख ५२ हजार ७११ सदस्यहरुलाई क्रियाशील सदस्यता प्रदान गरेको छ ।

    images

    आज बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानबिन समितीले बुझाएको प्रतिवेदनमा ४ लाख ९ हजार ३३ जनाले नवीकरण गरेका छन्  भने लाख ४३ हजार ६७८ जनलेलाई नयाँ क्रियाशील सदस्यता प्रदान गरेको छ ।

    १४ औं महाधिवेशनका लागि विवाद भएका जिल्लाहरुको विवाद समाधान गरी र विवाद समाधान गर्न नसकिएका जिल्लाहरुको समग्र अवस्थासहित समितिले पार्टीलाई विवरण बुझाएको छ ।

    १३ पृष्ठ लामो प्रतिवेदनमा विवादित जिल्लाहरुको अवस्था, त्यसलाई गरिएको समाधान, विवाद समाधान हुन नसकेको जिल्लाको समग्र अवस्थाबारे उल्लेख छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology