Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचनलाई प्रदेश प्रमुख नियुक्त

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचनलाई प्रदेश प्रमुख नियुक्त

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १२, २०७८ मंगलवार • २३:११:२३ बजे
  • 1.1K
    SHARES
  • सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचनलाई प्रदेश प्रमुख नियुक्त

    पोखरा । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुई नयाँ 222791894_853033858984491_5290901341625538143_n_eRph7vymcE.jpg नियुक्त गरेकी छिन् ।

    images

    केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका दुई प्रदेश प्रमुखलाई पदमुक्त गर्दै राष्ट्रपतिले गण्डकी प्रदेशमा चितवनका पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशमा चितवनकै अमिक शेरचनलाई नियुक्त गरेकी हुन् ।

    मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६३ को उपधारा (२) बमोजिम उनले प्रदेश प्रमुखहरुको नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    यसअघि गण्डकी प्रदेशमा सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशमा धर्मनाथ यादव प्रदेश प्रमुख रहेकामा उनीहरु पदमुक्त भएका हुन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology