Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रदेश प्रमुख

नवनियुक्त गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए शपथ

नवनियुक्त गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए शपथ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १३, २०७८ बुधवार • २१:३१:५७ बजे
  • 496
    SHARES
  • नवनियुक्त गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए शपथ

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रदेश प्रमुखले बुधवार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    images

    गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बुधवार शीतल निवासमा आयोजित कार्यक्रममा शपथ लिएका हुन् ।

    उनीहरूलाई नेपाल सरकारको सिफारिशमा राष्ट्रपतिले मंगलवार नियुक्त गर्नुभएको थियो । सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षलगायतको उपस्थिति थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology