Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मन्त्रीको टुंगो लगाउन सत्तारुढ गठबन्धनको बैठक

मन्त्रीको टुंगो लगाउन सत्तारुढ गठबन्धनको बैठक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०७८ बिहिवार • ०९:५०:५९ बजे
  • 973
    SHARES
  • मन्त्रीको टुंगो लगाउन सत्तारुढ गठबन्धनको बैठक

    मन्त्रीपरिषद बिस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । केही बेरमा बस्ने बैठकमा गठबन्धनका नेताहरुको सहभागिता हुने र यो बैठकले सम्भवत मन्त्रीपरिषद बिस्तार बारे अन्तिम निर्णय लिने छ।

    images

    आजै मन्त्रिपरिषद बिस्तार गर्ने तयारी रहेको कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बताए । बुधबार बसेको सत्ता गठबन्धनको बैठकले आज टुंगो लगाउने निर्णय गरेको थियो । मन्त्री छान्ने जिम्मा सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई दिइएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology