Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

संविधानबाहिर गएर कुनै पनि काम गर्दिनँ: गण्डकी प्रदेश प्रमुख गुरूङ

संविधानबाहिर गएर कुनै पनि काम गर्दिनँ: गण्डकी प्रदेश प्रमुख गुरूङ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १५, २०७८ शुक्रवार • १४:१७:२१ बजे
  • 643
    SHARES
  • संविधानबाहिर गएर कुनै पनि काम गर्दिनँ: गण्डकी प्रदेश प्रमुख गुरूङ

    चितवन । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले आफू गणतान्त्रिक संविधानको रक्षा र लोकतन्त्रलाई  संस्थागत गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    images

    पदभार ग्रहण अघि गृहजिल्ला चितवन आएका उनले आज पत्रकारसँगको कुराकानीमा संविधानबाहिर गएर कुनै पनि काम नगर्ने बताए।

    प्रदेश प्रमुख गुरूङले भने, ‘सरकारले मलाई राजनीतिक निष्ठाका कारण दिएको जिम्मेवारीमा आँच नआउने गरी काम गर्ने र पदमा रहुञ्जेल राजनीतिक दलमा निष्क्रिय रहेर प्रदेशको विकासमा लाग्छु।’

    फरक प्रसङ्गमा उनले पार्टीको १४ औं महाधिवेशनमा कुनै पदका लागि पनि उम्मेदवारी नदिने पनि घोषणा गरे।रासस 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology