Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनको मुल्य प्रति तोला एक लाख नजिक

सुनको मुल्य प्रति तोला एक लाख नजिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १८, २०७७ आइतवार • १६:५१:३६ बजे
  • 3.6K
    SHARES
  • सुनको मुल्य प्रति तोला एक लाख नजिक

    आज सुनको मुल्य प्रति तोला एक लाख नजिक पुगेको छ।साताको पहिलो दिन आज छापावाल तोलामा ३ सय रुपैयाँ बढेर तोलाको ९९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    images

    कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला सुनको भाउ भने दिनदिनै उकालो लागिरहेको छ।

    त्यस्तै तेजाबी सुनको भाउ प्रति तोला ९६ हजार १ सय पुगेको छ। त्यस्तै चाँदीको भाउ प्रति तोला १२ सय ३० पुगेको छ।

     

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology