Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १६, २०७८ शनिवार • १७:४२:१० बजे
  • 748
    SHARES
  • जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

    जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत रूपमा चयन भएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध सर्वसम्मत रुपमा चयन गरेको हो ।

    images

    संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईको प्रस्ताव र महेन्द्र राय यादवको समर्थनमा यादव दलको नेता चयन भएका हुन् । बैठकमा २१ जना सांसद उपस्थित थिए । महन्थ ठाकुर पक्षका सांसदहरु भने अनुपस्थित रहेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology