Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

२५ करोड माग गर्दैै २९ संस्थामाथि शिल्पाले दर्ता गराइन् मुद्दा

२५ करोड माग गर्दैै २९ संस्थामाथि शिल्पाले दर्ता गराइन् मुद्दा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १६, २०७८ शनिवार • १९:५७:३६ बजे
  • 1.5K
    SHARES
  • २५ करोड माग गर्दैै २९ संस्थामाथि शिल्पाले दर्ता गराइन् मुद्दा

    बलिउड नायिका शिल्पा सेट्टीले विभिन्न २९ संस्थामाथि मानहानीको मुद्दा दायर गरेकी छिन् । उनले, ती संस्थाहरुमाथि २५ करोड रुपैयाँको मानहानीको मुद्दा दर्ता गराएकी हुन् । सफ्ट पोर्न केसमा शिल्पाका पति राज कुन्द्रा पक्राउ परेका छन् ।

    images

    यसपछि, शिल्पाको नाम समेत यो मुद्दामा जोडिएको छ । शिल्पाले मिडियाले आफ्नो छवि बदनाम गरेको आरोप समेत लगाएकी छिन् । उनले मुम्बइको उच्च न्यायलमा उजुरी दर्ता गराएकी हुन् ।

    शिल्पाले गुगल, फेसबुक, युटुब र इन्स्टाग्रामको विरुद्धमा मुद्दा दर्ता गराएकी हुन् । साथै, उनले आफ्नो मानहानी गर्ने सबै बिषयवस्तु हटाउन समेत माग गरेकी छिन् । राज कुन्द्रा पक्राउ परेपछि विभिन्न मिडियामा शिल्पाको नाम समेत प्रयोग गरिएको छ । विशेषगरि, यो बिषयमा शिल्पालाई पहिले नै थाहा भएको आरोप समेत मिडियाले लगाउने गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # शिल्पा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology