Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एमालेलाई एकतावद्ध बनाएर लैजान सवै प्रयासहरु गर्ने स्थायी समिति बैठकको निर्णय

एमालेलाई एकतावद्ध बनाएर लैजान सवै प्रयासहरु गर्ने स्थायी समिति बैठकको निर्णय

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १७, २०७८ आइतवार • १८:५१:५३ बजे
  • 907
    SHARES
  • एमालेलाई एकतावद्ध बनाएर लैजान सवै प्रयासहरु गर्ने स्थायी समिति बैठकको निर्णय

    पोखरा ।  नेकपा एमालेलाई एकतावद्ध बनाएर लैजान गर्नुपर्ने सवै प्रयासहरु गर्ने नेकपा एमालेको स्थायी समिति बैठकले निर्णय गरेको छ । 

    images

    आइतबार ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको एमाले स्थायी समिति बैठकले उक्त निर्णय गरेको पार्टी महासचिव ईश्वर पोखरेलले जानकारी दिए । उनले जेठ २ लाई टाइमलाइन अनुसार नै एमालेलाई एकतावद्ध बनाएर लैजान सकिने र त्यसमा असन्तुष्ट पक्षहरू पनि आउने विश्वास व्यक्त गरे ।

    ‘हामी एमालेलाई एकतावद्ध बनाउन चाहान्छौँ । उन्नत तहको एकताका लागि जे गर्न सकिन्छ त्यो गर्ने हो’, महासचिव पोखरेलको भनाई छ । 

    बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्रको एकता प्रयासबारे जानकारी गराएका थिए । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology