Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वीर अस्पतालका कर्मचारीमाथि प्रहरीले लाठी प्रहार गर्दा चार कर्मचारी घाइते

वीर अस्पतालका कर्मचारीमाथि प्रहरीले लाठी प्रहार गर्दा चार कर्मचारी घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १७, २०७८ आइतवार • १९:४२:२० बजे
  • 706
    SHARES
  • वीर अस्पतालका कर्मचारीमाथि प्रहरीले लाठी प्रहार गर्दा चार कर्मचारी घाइते

    पोखरा । कोरोना माहामारीका बेला काम गरेको सेवासुविधा र जोखिम भत्ताको माग गर्दै आन्दोलनमा उत्रेका वीर अस्पतालका कर्मचारीमाथि प्रहरीले लाठी प्रहार गर्दा चार कर्मचारी घाइते भएका छन् ।

    images

    पटक पटक आन्दोलन गर्दा समेत सुनुवाई नभएपछि उनीहरु आज अस्पतालका प्रमुख कार्यकारी अधिकारी जागेश्वर गौतमको कार्यकक्ष घेराउ गर्न गएका थिए ।

    अस्पतालका कर्मचारी दिपक मुडवरीले लाठिचार्जवाट ४ जना महिना कर्मचारी घाइते भएको र उनिहरुको हाल आकस्मिक कक्षमा उपचार भईरहेको जानकारी दिनुभयो ।

  • सम्बन्धित विषय:

  • # लाठी प्रहार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology