Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ओली सरकारका जनविरोधी निर्णय देउवा सरकारले खारेज गर्नुपर्छः झाँक्री

ओली सरकारका जनविरोधी निर्णय देउवा सरकारले खारेज गर्नुपर्छः झाँक्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १९, २०७८ मंगलवार • १६:५३:१८ बजे
  • 463
    SHARES
  • ओली सरकारका जनविरोधी निर्णय देउवा सरकारले खारेज गर्नुपर्छः झाँक्री

    प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले केपी ओली नेतृत्वको सरकारले गरेका जनविरोधी निर्णयलाई वर्तमान सरकारले खारेज गर्नुपर्ने बताएकी छिन् ।

    images

    मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले नेतृ उनले भनिन्, ‘सरकारले संविधानलाई ट्रयाकमा राख्न र सही बाटोमा हिँडाउने मात्रै दायित्व बोकेको छैन, पूर्ववर्ती सरकारले गरेका जनविरोधी कार्यहरुलाई खारेजी गर्ने जिम्मेवारी पनि बोक्नुपर्छ ।’ जनविरोधी निर्णयको एउटा उदाहरण झापाको हदबन्दी भन्दा बढी बिक्री गर्ने सरकारले निर्णय भएको उनले बताइन् ।

    उनले सो निर्णय खारेजीको माग गर्दै झापाबाट एक प्रतिनिधि मण्डल नै काठमाडौं आएको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् । 

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology