Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सरकारद्वारा भूमिसम्बन्धी आयोग खारेज

सरकारद्वारा भूमिसम्बन्धी आयोग खारेज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १९, २०७८ मंगलवार • १९:४१:१६ बजे
  • 565
    SHARES
  • सरकारद्वारा भूमिसम्बन्धी आयोग खारेज

     मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन केपी ओली नेतृत्वको सरकारले गठन गरेको भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको हो।

    images

    भूमिसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले ओली सरकारले देवी ज्ञवालीको अध्यक्षतामा भूमि सम्बन्धी आयोग गठन गरेको थियो । आयोगले विभिन्न जिल्लामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरिरहेको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # आयोग खारेज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology