Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गृहमन्त्री बाल कृष्ण खाण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता

गृहमन्त्री बाल कृष्ण खाण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १९, २०७८ मंगलवार • २३:१३:०४ बजे
  • 1.3K
    SHARES
  • गृहमन्त्री बाल कृष्ण खाण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता

    पोखरा । मंगलबार सिंहदरबारस्थित गृहमन्त्रालयमा गृहमन्त्री बाल कृष्ण खाण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । भेटका क्रममा गृहमन्त्री खाणले प्रदेश २ को समग्र विकास र जनताको पक्षमा रहेकाे बताए । 

    images

    हाल कोभिड नियन्त्रण गर्न प्रदेश २ मा प्रयाप्त मात्रामा खोप उपलब्ध भएपनि प्रयोग नभएको भन्दै उनले प्रदेश २ का जनतालाई खोप लगाउन उत्प्रेरित गर्न मुख्यमन्त्रीलाई आग्रह गरे । साथै उनले संघीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई मजबुत गरी देश र जनताको पक्षमा काम गर्ने बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology