Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दीपिकाकाको बारेमा कंगना-स्वारा बिच चल्यो जुहारी

दीपिकाकाको बारेमा कंगना-स्वारा बिच चल्यो जुहारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १८, २०७७ आइतवार • २२:५५:५६ बजे
  • 1.3K
    SHARES
  • दीपिकाकाको बारेमा  कंगना-स्वारा बिच चल्यो जुहारी

     

    images
    दीपिकाबारे कंगना-स्वारा बिच चल्यो जुहारी

    मुम्बई : केही समयदेखि बलिउड अभिनेत्री कंगना रनौत र स्वरा भाष्करबीच जिब्रोको ल-डाइँ चलिरहेको छ। जब स्वरा भाष्करले दीपिका पादुकोणमाथि जेएनयू जान पाँच करोड लिएको आ-रोप लगाउनेलाई पेल्न थालिन्।

    त्यसपछि कंगनाको टिमले स्वरालाई व्यंग्य गर्दै भन्यो, ‘प्रदर्शनमा भाग लिन दीपिका पादुकोणले पैसा पाएको कुरा सुन्दा अचम्म लाग्यो। आजसम्म उनले कुन चाहिँ प्रदर्शमा पैसा पाएकी थिइन् र ? आजसम्म सित्तैमा गर्दै गएकी छन्।’

    ‘जेएनयू जान दीपिकाले पाँच करोड पाएको दाबा सिर्फ जनतालाई भ्र-म पार्न मात्रै गरिएको हो। यो आ-रोप अ-श्लील र अप-मानजनक छ।’

    कंगनाको टिमले ट्विटमा लेखे, ‘‘बेचारी स्वरा त आजसम्म सित्तैमा गर्दै आएकी थिइन्, उसलाई थाहा रहेनछ कि दीपिकाले जेएनयू जाँदा पैसा पाउँछिन्? ’ यो ट्विटको जवाफमा कंगनामाथि कटाक्ष गर्दै स्वराले लेखिन्, ‘केही व्यक्ति सिद्धान्तवादी हुन्छन्, न कि अवसरवादी, कोही व्यक्तिमा दो स्रोको डरको प्रयोग गर्ने प्रतिभा हुँदैन।’

    हालै एक ट्विटर प्रयोगकर्ताले लखे, ‘दीपिकालाई जेएनयूमा विरोध प्रदर्शनमा सहभागी हुन पाँच करोड प्राप्त भएको थियो।’ यसको जवाफमा स्वराले भनिन्, ‘जेएनयू जान दीपिकाले पाँच करोड पाएको दाबा सिर्फ जनतालाई भ्र-म पार्न मात्रै गरिएको हो। यो आरोप अ-श्लील र अपमानजनक छ।’ २०२० को सुरुआतमा दीपिका फिल्म ‘छपाक’ को प्रोमोसनको क्रमामा जेएनयू पुगेकी थिइन्। दीपिकाको यात्रालाई लिएर निकै वि-वाद भएको थियो। एजेन्सी/अन्नपुर्णको सहयोगमा

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology