Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अभिनेत्री गरिमा पन्त आमा बनिन दिए छोरीलाई जन्म

अभिनेत्री गरिमा पन्त आमा बनिन दिए छोरीलाई जन्म

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २०, २०७८ बुधवार • १४:५७:२१ बजे
  • 1.2K
    SHARES
  • अभिनेत्री गरिमा पन्त आमा बनिन दिए छोरीलाई जन्म

    पोखरा । अभिनेत्री गरिमा पन्त आमा बनेकी छिन् । ५ वर्ष अगाडि बेल्जियममा बस्दै आएका हरि थपलियासँग बिहे गरेकी उनले सामाजिक संजालमा आफ्नो छोरीको तस्वीर सार्वजनिक गरेकी छन् ।

    images

    सामाजिक संजालमा गरिमाले लेखेकी छिन्–‘तिम्रो आगमनले हामी धन्न अनी भरिपूर्ण भएका छौं । छोरी प्रिषा, तिमीलाई यो सुन्दर धर्तीमा स्वागत ।’ चलचित्र ‘तीन घुम्ती’ पछि गरिमाले अरु चलचित्रमा काम गरेकी छैनन् ।

    उनले, ८ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘झोला’बाट ‘राष्ट्रिय चलचित्र अवार्ड’ समेत पाएकी थिइन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology