Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर,चाँदी १० रुपैयाँले सस्तियो

बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर,चाँदी १० रुपैयाँले सस्तियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०७८ बिहिवार • ११:३५:१२ बजे
  • 1.1K
    SHARES
  • बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर,चाँदी  १० रुपैयाँले सस्तियो

    बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । गत बुधबार बजारमा प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बिहीबार समेत सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

    images

    यस्तै, तेजाबी सुनको मूल्य समेत आज गत सोमबारकै ९१ हजार ५०० रुपैयाँ कायम भएको महासंघको भनाई छ । तर, यता चाँदीको मूल्य भने गत बुधबारको मूल्यमा प्रतितोला १० रुपैयाँले घट्दै बिहीबार एक हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology