Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्ताव

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्ताव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०७८ बिहिवार • १७:५६:५३ बजे
  • 628
    SHARES
  • लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्ताव

    लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि साउन २७ गते छलफल हुने भएको छ । छलफलका लागि साउन २७ गते विशेष अधिवेशन बोलाइएको हो ।

    images

    प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी गरी प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरेको जानकारी दिएका हुन ।

    lumbini.jpg

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology