Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने : म कुनैपनि हालतमा राजीनामा दिन्नँ

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने : म कुनैपनि हालतमा राजीनामा दिन्नँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०७८ बिहिवार • १८:५७:२४ बजे
  • 991
    SHARES
  • विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने : म कुनैपनि हालतमा राजीनामा दिन्नँ

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आफूले कुनैपनि हालतमा अहिलेको जिम्मेवारीबाट राजीनामा नदिने बताएका छन् । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुषाललाई भेटेर शाक्यले राजीनामा नदिने जानकारी गराएको स्रोतको दाबी छ । प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा मन्त्री भुषालले शाक्यलाई राजीनामा दिन भनेकी थिईन् ।

    images

    शाक्यको ठाउँमा कुलमान घिसिङलाई ल्याउने सरकारको तयारी छ । यसअघि हिजोमात्रै शाक्यले आफुलाई सरकारले जहाँ पठाएपनि जान तयार रहेको बताएका थिए । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology