Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शुक्रबार नेपाली बजारमा सुनको मूल्य थप ५०० रुपैयाँले गिरावट

शुक्रबार नेपाली बजारमा सुनको मूल्य थप ५०० रुपैयाँले गिरावट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २२, २०७८ शुक्रवार • १५:२९:१८ बजे
  • 763
    SHARES
  • शुक्रबार नेपाली बजारमा सुनको मूल्य थप ५०० रुपैयाँले गिरावट

    शुक्रबार नेपाली बजारमा सुनको मूल्य थप ५०० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारको तुलनामा सुन प्रतितोला ५०० रुपैयाँले घट्दै शुक्रबार ९१ हजार ५०० रुपैयाँमा झरेको हो ।

    images

    यस्तै, आज तेजाबी सुनको मूल्य समेत ५०० रुपैयाँले नै घट्दै ९१ हजार रुपैयाँमा झरेको महासंघले जनाएको छ । यता, चाँदीको मूल्य समेत अधिकतम २० रुपैयाँले घट्दै विहीबार प्रतितोला एक हजार २६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology