Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बालाजु औद्योगिक क्षेत्रमा मध्यरात देखि भीषण आगालागी,अझै नियन्त्रण बाहिर

बालाजु औद्योगिक क्षेत्रमा मध्यरात देखि भीषण आगालागी,अझै नियन्त्रण बाहिर

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २३, २०७८ शनिवार • ०९:१९:५५ बजे
  • 952
    SHARES
  • बालाजु औद्योगिक क्षेत्रमा मध्यरात देखि भीषण आगालागी,अझै नियन्त्रण बाहिर

    पोखरा । बालाजुस्थित बालाजु औद्योगिक क्षेत्रमा भीषण आगालागी भएको छ ।

    images

    क्षेत्रभित्र रहेको नेबिको विस्कुट कम्पनीको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । राति दुई बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौं, भक्तपुर र ललितपुरका बारुणयन्त्र, सुरक्षाकर्मी खटिएका छन् ।

    मेसिनहरु भएको ठाउँमा आगो केही नियन्त्तणमा आएपछि गोदामतर्फको भागको आगो नियन्त्रणमा आउन नसकेको बालाजु प्रहरीले जनाएको छ ।

    विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागीका कारण खुलेको छैन ।

    आगलागीका कारण भएको क्षतिको पुर्ण विवरण पनि आउन बाँकी छ ।

  • सम्बन्धित विषय:

  • # आगालागी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology