Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पूर्वमन्त्री योगेश भट्टराईलाई मातृशोक

पूर्वमन्त्री योगेश भट्टराईलाई मातृशोक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७८ शनिवार • १८:५१:३१ बजे
  • 9.3K
    SHARES
  • पूर्वमन्त्री योगेश भट्टराईलाई मातृशोक

    नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईलाई मातृशोक परेको छ। उनका ९५ वर्षीया आमा महिन्द्रादेवी भट्टराईको शनिबार काठमाडौंमा निधन भएको हो। निधन पछि प्रेम गुरागाँइ आफ्नो फेसबुकमा लेख्दै भनेका छन्, नेकपा (एमाले)का सचिव एवम प्रतिनिधिसभा सदस्य माननीय योगेश भट्टराई , नेकपा (एमाले) जिल्ला कमिटी उपाध्यक्ष मातृका भट्टराईको आमा महेन्द्रादेवी भट्टराई (९५ बर्ष) काठमाडौंमा आज निधन हुनु भएको छ । 

    images

    परिवारका अन्य सदस्य दाईहरुहरु , भाउजुहरु दिदिहरु लगायत शोकाकुल परिवार जनमा हार्दिक समवेदना अन्त्येष्टि भोली विहान ८ वजे पशुपति आर्यघाट त्यस्तै एमाले नेता निरज आचार्यले पनि आफ्नो फेसबुकमा लेख्दै भनेका छन्, भावपूर्ण श्रद्धाञ्जली ।

    नेकपा (एमाले)का सचिव कमरेड योगेश भट्टराईको आमा महेन्द्रादेवी भट्टराईको ९५ बर्षको उमेरमा काठमाडौंमा आज निधन भएको छ । आदरणीय आमाप्रति हार्दिक श्रदाञ्जली । सम्पुर्ण शोकाकुल परिवार जनमा गहिराे समवेदना ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मातृशोक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology