Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एक हजारले घट्यो सुनको मूल्य

एक हजारले घट्यो सुनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०७८ सोमवार • १२:४९:०८ बजे
  • 970
    SHARES
  • एक हजारले घट्यो सुनको मूल्य

    सोमबार सुनको मूल्य फेरि एक हजारले घटेर ८९ हजार प्रतितोलामा पुगेको छ। आइतबार सुन शुक्रबारको मूल्यमा १५ सयले घटेर तोलाको ९० हजारमा कारोबार भएको थियो।

    images

    आज चाँदी पनि २५ रुपैयाँले घटेर १२ सय १५ रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। दुई दिनमा चाँदी ५० रुपैयाँले घटेको हो। अघिल्लो दिन चाँदी तोलाको १२ सय ४० रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology