Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

राष्ट्रियसभामा ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी प्रतिवेदन पेस

राष्ट्रियसभामा ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी प्रतिवेदन पेस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०७८ मंगलवार • १३:४३:१० बजे
  • 1.2K
    SHARES
  • राष्ट्रियसभामा ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी प्रतिवेदन पेस

    राष्ट्रियसभामा ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी प्रतिवेदन पेस गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले सभा समक्ष उक्त प्रतिवेदन पेस गरेका हुन् ।

    images

    यस्तै गुरुङले “प्रत्यायन (एक्रिडिटेसन) विधेयक, २०७६” सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभा समक्ष पेस गरे । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले “सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७” राष्ट्रियसभा समक्ष पेस गरे ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology