Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गण्डक अस्पतालका सञ्चालक रहबर अन्सारीलाई कोरोना

गण्डक अस्पतालका सञ्चालक रहबर अन्सारीलाई कोरोना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १९, २०७७ सोमवार • १८:५४:०८ बजे
  • 2.6K
    SHARES
  • गण्डक अस्पतालका सञ्चालक रहबर अन्सारीलाई कोरोना

    वीरगञ्जस्थित अस्थायी कोभिड गण्डक अस्पतालका सञ्चालक रहबर अन्सारीलाई कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमण भएकोछ । कुनै पनि लक्षण नदेखिएका अन्सारीलाई आज कोरोना पुष्टि भएको हो । 

    images

    नेकपा वीरगञ्जका अध्यक्ष समेत रहनुभएका अन्सारी कोरोना उपचार र संक्रमण रोकथाम व्यवस्थापनमा खटिनुुभएको थियो ।अन्सारीको शुक्रबार स्वाब दिइएकोमा आज रिपोर्ट पोजेटिभ आएको हो । 

    अन्सारीले आफु होम आइसोलेसनमा रहेको र स्वास्थ्यमा कुनैपनि समस्या नरहेकाले छिट्टै कोरोना जितेर फेरि जनताकै सेवामा लाग्ने बताउनु भयो।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology