Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रूपन्देहीमा जबरजस्ती करणी उद्योगमा गाउँपालिका अध्यक्ष नै पक्राउ

रूपन्देहीमा जबरजस्ती करणी उद्योगमा गाउँपालिका अध्यक्ष नै पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २८, २०७८ बिहिवार • १७:३६:११ बजे
  • 541
    SHARES
  • रूपन्देहीमा जबरजस्ती करणी उद्योगमा गाउँपालिका अध्यक्ष नै पक्राउ

    रूपन्देही । रूपन्देहीमा जबरजस्ती करणी उद्योगमा गाउँपालिका अध्यक्ष नै पक्राउ परेका छन्। रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) जबरजस्ती करणी उद्योग आरोपमा पक्राउ परेका हुन्।

    images

    जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण् थापाले शुक्लालाई जवरजस्ती करणी उद्योग आरोपमा नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको बताए। शुक्ला आीहिबार पक्राउ परेका हुन्।

    सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष शुक्ला स्वतन्त्र रूपमा चुनाव लडि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

    उनी विरूद्ध प्रहरीमा जबरजस्ती करणी उद्योगमा उजुरी दर्ता भएपछि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology