Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कायममुकायम प्रधानसेनापति शर्मा र भारतीय राजदूत क्वात्राबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता

कायममुकायम प्रधानसेनापति शर्मा र भारतीय राजदूत क्वात्राबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २९, २०७८ शुक्रवार • १६:४१:०६ बजे
  • 628
    SHARES
  • कायममुकायम प्रधानसेनापति शर्मा र भारतीय राजदूत क्वात्राबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता

    कायममुकायम प्रधानसेनापति रथी प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच सैनिक मुख्यालय जंगी अड्डामा शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ  । 

    images

    प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

    ‘यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology