Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक बस्दै

माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक बस्दै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ३०, २०७८ शनिवार • १०:१३:१७ बजे
  • 619
    SHARES
  • माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक बस्दै

    पोखरा । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक बस्दै छ ।

    images

    माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक शनिवार बिहान ११ बजे काठमाडौंमा बोलाइएको छ ।

    आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश गर्ने जनाइएको छ ।

    बैठकमा समसामयिक राजनीतिक घटनाक्रमहरुको सम्बन्धमा पनि छलफल हुने एक नेताले बताए ।

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology