Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तालिबानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहरमा कब्जा

तालिबानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहरमा कब्जा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ३१, २०७८ आइतवार • ०९:५२:४४ बजे
  • 649
    SHARES
  • तालिबानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहरमा कब्जा

    एजेन्सी । अफगानिस्तानमा मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहरमा कब्जा जमाएका छन्।

    images

    आइतबार बिहान पूर्वी सहर जलालावाद सहरमा पनि तालिबानले कब्जा जमाएका हुन्।

    सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार अफगान सुरक्षाकर्मीहरूले कुनै प्रतिकारबिनै जलालावाद तालिबानलाई  छोडिदिएका हुन्।

    शनिबार तालिबानहरूले उत्तरी अफगानिस्तानको अर्को महत्वपूर्ण सहर मजर-इ- सरिफमा कब्जा जमाएका थिए।

    तालिबानहरू अब राजधानी काबुल कब्जा गर्न अघि बढिरहेका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology