कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ लाख ९७ हजार १ सय ७५ पुगेको छ । संक्रमितको संख्या बढेर १ करोड ८४ लाख ४२ हजार ३ सय ८२ पुगेको छ । संक्रमितमध्ये १ करोड १६ लाख ७२ हजार ६ सय १५ जना उपचारपछि घर फर्किएका छन् भने ६४ हजार ६ सय ७५ जनाको अवस्था गम्भीर छ ।