संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा ‘रेल्वे विधेयक, २०७६’ र ‘प्रत्यायन (एक्रिडिटेसन)विधेयक २०७६’ प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।