Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख मिश्रले लिए पद तथा गोपनीयताको शपथ

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख मिश्रले लिए पद तथा गोपनीयताको शपथ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १, २०७८ मंगलवार • १६:३७:३२ बजे
  • 544
    SHARES
  • प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख मिश्रले लिए पद तथा गोपनीयताको शपथ

    पोखरा । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    images

    राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रदेश प्रमुख मिश्रलाई शपथ दिलाएकी हुन्।

    संविधानको धारा १६७ बमोजिम मिश्रले राष्ट्रपति भण्डारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology