Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अफगानिस्तानबाटबुधवार बिहान तेस्रो लटमा ६१ जना नेपाली आइपुगे

अफगानिस्तानबाटबुधवार बिहान तेस्रो लटमा ६१ जना नेपाली आइपुगे

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २, २०७८ बुधवार • ११:२१:१४ बजे
  • 823
    SHARES
  • अफगानिस्तानबाटबुधवार बिहान तेस्रो लटमा ६१ जना नेपाली आइपुगे

    पोखरा । अफगानिस्तान तालिवानले नियन्त्रणमा लिएपछि काबुलमा अलपत्र परेका ६१ नेपाली काठमाडौं आइपुगेका छन्। बिहान ९:१० बजे कतार एयरवेजको नियमीत उडानमार्फत उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्।

    images

    'विहान ९:१० बजे अवतरण भएको कतार एयरवेजको नियमीत उडानमार्फत ६१ जना यात्रु काबुल, दोहा हुँदै नेपाल आइपुगेका हुन्,' त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले भने।

    यसअघि मंगलवार दुई लटमा नेपालीहरु काठमाडौं आइपुगेका थिए। जजिरा एअरवेजबाट हिजो पहिले ११८ जना र दोस्रो लटमा ८७ जना नेपाली आइपुगेका हुन्

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology