Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

वाग्मती प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा,अष्टलक्ष्मी मुख्यमन्त्री बन्ने

वाग्मती प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा,अष्टलक्ष्मी मुख्यमन्त्री बन्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २, २०७८ बुधवार • १६:०७:४५ बजे
  • 1.3K
    SHARES
  • वाग्मती प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा,अष्टलक्ष्मी मुख्यमन्त्री बन्ने

    हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन्। नेकपा एमाले प्रदेश संसदीय दलका नेता समेत रहेका पौडेलले राजीनामा दिएसँगै नेतृ अष्टलक्ष्मी शाक्य संसदीय दलको नयाँ नेता चयन भएकी छिन्।

    images

    आज बसेको एमाले संसदीय दलको बैठकले शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो।

    अष्टलक्ष्मी शाक्यलाई वाग्मती प्रदेशकी मुख्यमन्त्री बनाउने सहमतिमा पौडेलले राजीनामा दिएको बताइएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology