Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

वाग्मतीमा माधव नेपाल निकट यादव शर्मा सिफारिस

वाग्मतीमा माधव नेपाल निकट यादव शर्मा सिफारिस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३, २०७८ बिहिवार • २०:३९:३८ बजे
  • 643
    SHARES
  • वाग्मतीमा माधव नेपाल निकट यादव शर्मा सिफारिस

    सरकारले वाग्मती प्रदेशको प्रमुखमा माधवकुमार नेपाल निकट यादव शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

    images

    शर्मा नेता नेपाल प्रधानमन्त्री हुँदा स्वकीय सचिव थिए । हालका प्रदेश प्रमुख विष्णुप्रसाद शर्मालाई हटाएर यादवलाई सिफारिस गरिएको हो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology