Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

महालेखाको प्रतिवेदन

तत्कालीन गृहमन्त्री बादल तथा गृहसचिवद्वय राई र न्यौपानेले सुराकीका नाममा एक करोड ४८ लाख ५८ रुपैयाँ खर्च

तत्कालीन गृहमन्त्री बादल तथा गृहसचिवद्वय राई र न्यौपानेले सुराकीका नाममा एक करोड ४८ लाख ५८ रुपैयाँ खर्च

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ५, २०७८ शनिवार • १०:२८:१९ बजे
  • 547
    SHARES
  • तत्कालीन गृहमन्त्री बादल तथा गृहसचिवद्वय राई र न्यौपानेले सुराकीका नाममा एक करोड ४८ लाख ५८ रुपैयाँ खर्च

    पोखरा । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल तथा गृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपानेले सुराकीका नाममा एक करोड ४८ लाख ५८  रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

    images

    मन्त्री थापाले  ७२ लाख तथा सचिव राई र न्यौपानेले ७६ लाख ५८ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । यससम्बन्धी कुनै कानुन नभएपछि मन्त्रिपरिषद्को एक निर्णयका आधारमा गृहमन्त्रीले दैनिक ५० हजारसम्म तथा गृहसचिवले २० हजारसम्म खर्च गर्दै आएका छन् ।

  • सम्बन्धित विषय:

  • # सुराकी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology