Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ५, २०७८ शनिवार • १४:०४:१२ बजे
  • 640
    SHARES
  • माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्ने भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा भोलि २ बजेका लागि तय भएको हो ।

    images

    बैठकले रिक्त रहेका सबै पदमा पदपूर्ति गर्ने लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ । साउन ३१ गते सम्पन्न केन्द्रीय समिति बैठकले सात दिनभित्र रिक्त पदपूर्ति गर्ने जिम्मेवारी स्थायी समितिलाई दिएको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology