Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माधव नेपाल र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

माधव नेपाल र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ७, २०७८ सोमवार • १६:५६:१० बजे
  • 1.8K
    SHARES
  • माधव नेपाल र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

    पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

    images

    राष्ट्रपति भण्डारी र अध्यक्ष नेपालबीच सोमबार दिउँसो राष्ट्रपति भवन शितल निवासमा भेटवार्ता भएको हो। शीतल निवास स्रोतका अनुसार उनीहरुबीच झण्डै दुई घण्टा कुराकानी भएको छ।

    केपी ओलीसँग पार्टी एकताका लागि समझदारी नबन्दा नेता नेपालले एमाले फुटाएर आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गरेका छन्।

    निर्वाचन आयोगले भदौ ९ गते सनाखत गराएर नेकपा एकीकृत समाजवादीको प्रमाणपत्र दिने तयारी गरेको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology