Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विश्वासकाे मत

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासकाे मत,विपक्षमा शून्य, पक्षमा ४२

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासकाे मत,विपक्षमा शून्य, पक्षमा ४२

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ७, २०७८ सोमवार • १७:३७:२९ बजे
  • 1.2K
    SHARES
  • लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासकाे मत,विपक्षमा शून्य, पक्षमा ४२

    पोखरा . लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । मतदानमा ४३ सांसद उपस्थित थिए । केसीकाे पक्षमा ४२ र तटस्थ एक मत परेको थियो । 

    images

    प्रदेश सभामा एमालेको बहिष्कारबीच मुख्यमन्त्री भएको १२ दिनपछि केसीले सोमवार विश्वासको मत लिएका हुन् । साउन २८ गते प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

    संविधानको धारा १६८ उपधारा २ बमोजिम नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थनमा केसी मुख्यमन्त्री भएका हुन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology