Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्न

अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०७८ बुधवार • ०९:४३:५६ बजे
  • 535
    SHARES
  • अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्न

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलनको आयोजना गरेका छन्। पार्टीको पछिल्लो अवस्था र देशको समसामयिक राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    images

    पार्टीका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनालले नयाँ पार्टी खोलेसँगै एमालेले आज पत्रकार सम्मेलनको आयोजना गर्न लागेको हो। पत्रकार सम्मेलन आज विहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा हुने छ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology