Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माओवादी प्रवक्तामा महरा

माओवादी प्रवक्तामा महरा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०७८ बुधवार • १०:४१:१८ बजे
  • 559
    SHARES
  • माओवादी प्रवक्तामा महरा

    नेकपा माओवादी केन्द्रको प्रवक्तामा कृष्णबहादुर महारा नियुक्त भएका छन । नारायणकाजी श्रेष्ठले प्रवक्ता पदमा रहन अस्विकार गरेपछि कृष्णबहादुर महरा नियुक्त भएका हुन ।

    images

    सोमबार र मंगलबार काठमाडौंमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले यसअघि प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठको स्थानमा महरालाई जिम्मेवारी तोकेको हो।

    नेकपाको प्रवक्त हुँदादेखि नै श्रेष्ठले प्रवक्तामा बस्न अस्विकार गर्दै आएका थिए । श्रेष्ठले आफूलाई प्रवक्ता भन्दा कुनै अर्को पद दिन पटक पटक प्रचण्डलाई आग्रह गरेका थिए । पार्टीमा प्रचण्डपछिको नेता आफू नै भएकाले त्यसै अनुसार जिम्मेवारी पाउनुपर्ने श्रेष्ठको माग थियो । हाल श्रेष्ठलाई माओवादी केन्द्रको प्रवास समितिको इन्चार्ज बनाइएको छ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology