Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

चाक्सीबारीमा पौडेल समूहको बैठक जारी

चाक्सीबारीमा पौडेल समूहको बैठक जारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०७८ बुधवार • ११:२०:३७ बजे
  • 826
    SHARES
  • चाक्सीबारीमा पौडेल समूहको बैठक जारी

    नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बसिरहेको छ । प्रकाशमान सिंह निवास चाक्सीबारीमा पौडेल समूहको बैठक जारी छ ।

    images

    आगामी मंसिर ११–१३ गतेसम्म हुन लागेको पार्टीको १४औँ महाधिवेशनका लागि रणनीति बनाउन पौडल समूहको बैठक बसेको हो । बैठकमा नेता पौडेलसहित, प्रकाशमान सिंह, डा. शशांक कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा.मिनेन्द्र रिजाल, डा. शेखर कोइराला, दिलेन्द्रप्रसाद बडुसहितका नेताहरु सहभागी छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology