Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

२९ जना सांसद्ले गरे एकीकृत समाजवादीमा हस्ताक्षर

२९ जना सांसद्ले गरे एकीकृत समाजवादीमा हस्ताक्षर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०७८ बुधवार • १३:०३:२३ बजे
  • 1.4K
    SHARES
  • २९ जना सांसद्ले गरे एकीकृत समाजवादीमा हस्ताक्षर

    नेकपा एमालेबाट विभाजन भएर अलग पार्टी बनाउने पग्क्षमा एमालेका २९ सांसद्ले हस्ताक्षर गरेका छन् । बुधबार निर्वाचन आयोगमा सनाखतका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाका २९ सांसद् उपस्थित भएको नेकपा (एकीकृत समाजवादी)ले दाबी गरेको छ ।

    images

    एमालेका कुल सांसद्को २० प्रतिशत वा केन्द्रीय कमिटीको २० प्रतिशत भएमा पार्टी विभाजन हुन सक्ने राजनीतिक दलसम्बन्धी अध्यादेशमा उल्लेख छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology