माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले दल दर्ताको लागि बुधबार सांसद र केन्द्रीय सद्स्यको हस्ताक्षर सनाखत गराएको छ । नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।
नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि पेश भएको नामावालीको सनाखत गर्ने काम सकिएको छ । निर्वाचन आयोगले ५५ केन्द्रीय सदस्य र २९ सांसदको सनाखत सङ्गै अब प्रमाणपत्र पाउन बाकी रहेको जनाएको छ ।


१. माधवकुमार नेपाल
२. मुकुन्द न्यौपाने
३. प्रदीप नेपाल
४. बेदुराम भुसाल
५. प्रमेशकुमार हमाल
६. राजेन्द्रप्रसाद पाण्डे
७. डा.विजयकुमार पौडेल
८.गंगालाल तुलाधर
९. प्रकश ज्वाला
१०. नागेन्द्रप्रसाद चौधरी
११. जयन्ती राई
१२. तुलबहादुर गुरुङ
१३. जगन्नाथ खतिवडा
१४. प्रतापलाल श्रेष्ठ
१५. जीवनराम श्रेष्ठ
१६. रामचन्द्र यादव
१७. धर्मनाथप्रसाद साह
१८. यदुवंश झा
१९. रत्नेश्वर गोइत यादव
२०. श्रीप्रसाद साह
२१. रविन्द्र वैठा धोबी
२२. लक्ष्मढा पौडेल
२३. मदनकुमारी शाह (गरिमा)
२४. देवशंकर पौडेल
२५. विरोध खतिवडा
२६. मेटमणी चौधरी
२७. विश्वनाथ प्याकुरेल
२८. प्रेमलकुमार खनाल
२९. विजय गुरुङ
३०. सवित्रा भुसाल
३१. रामकुमारी झाँक्री
३२. गौरा प्रसाईं कोइराला
३३. रामकुमार ज्ञवाली
३४. खगेन्द्र चुडाल
३५. सरला कुमारी यादव
३६. सुधिरप्रसाद साह
३७. कल्याणी कुमारी खड्का
३८. शत्रुधन महतो
३९. रामचन्द्र साह
४०. दिनेशकुमार राई
४१. हंशबहादुर शाही
४२. शेरबहादुर केसी
४३. निरादेवी जैरु
४४. प्रेमबहादुर आले
४५. भागवत नेपाली
४६. चुडामणी विक जंगली
४७. धनेन्द्र बस्नेत
४८. राजेन्द्रकुमार राई
४९. बलदेव चौधरी
५०. डा.देउमान साम्बाहाम्फे
५१. भाष्कर काफ्ले
५२. कृष्णप्रसाद खनाल
५३. महम्मद महफुज अन्सारी
५४. हरिप्रसाद पराजुली
५५. केदार न्यौपाने