Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

जेबी टुहुरेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिको लागि एक घन्टा पेरिसडाँडामा राख्ने

जेबी टुहुरेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिको लागि एक घन्टा पेरिसडाँडामा राख्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १०, २०७८ बिहिवार • १३:३४:१३ बजे
  • 571
    SHARES
  • जेबी टुहुरेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिको लागि एक घन्टा पेरिसडाँडामा राख्ने

    जनवादी गायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिको लागि एक घन्टा पेरिसडाँडामा राख्ने भएको छ । नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय कार्यालयमा १:३० देखि २:३० सम्म एक घन्टा श्रद्धाञ्जलिको लागि राख्ने अखिल(क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष रन्जीत तामाङले जानकारी दिए ।

    images

    टुहुरेको बिहीबार ७८ वर्षको उमेरमा उपचारका क्रममा आज बल्खुस्थित बयोधा अस्पतालमा उनको निधन भएको हो । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोग समेत थियो । २० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनले सयौं संख्यामा जनवादी गीत गाएका छन् ।

  • सम्बन्धित विषय:

  • # जेबी टुहुरे
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology