Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तालिबानले भन्यो, ‘बिस्फोटमा अमेरिकीभन्दा हाम्रा मानिसहरु धेरै मारिए

तालिबानले भन्यो, ‘बिस्फोटमा अमेरिकीभन्दा हाम्रा मानिसहरु धेरै मारिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ११, २०७८ शुक्रवार • १०:२२:२७ बजे
  • 1.4K
    SHARES
  • तालिबानले भन्यो, ‘बिस्फोटमा अमेरिकीभन्दा हाम्रा मानिसहरु धेरै मारिए

    काबुल विमानस्थलमा भएको बम बिस्फोटमा तालिबानका कम्तीमा २८ सदस्य मारिएका छन् । यो खबर समाचार एजेन्सी रोयटर्सले दिएको छ । तालिबानका एक अधिकारीले भने, ‘काबुल विमानस्थलमा भएको बिस्फोटमा अमेरिकीभन्दा बढी हाम्रा मानिसहरु मारिएका छन् ।

    images

    यद्यपि, उक्त हमलापश्चात् पनि उनीहरुले अमेरिकीलाई ३१ अगस्टपछि अफगानिस्तानमा बस्न कुनै आवश्यकता नभएको बताएका छन् । बिहिबार राती काबुल विमानस्थलको बाहिरी हिस्सामा भएका दुई बिस्फोटमा कम्तीमा ९० जना मारिएका छन् जसमा १३ अमेरिकी सैनिक पनि समावेश छन् । इस्लामिक स्टेटको एक सहयोगी संगठनले उक्त हमलाको जिम्मेवारी लिएको दाबी गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # तालिबान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology