Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रदेश नम्बर १ मा दुई मन्त्री नियुक्त, प्रदेश प्रमुखले गराए शपथ ग्रहण

प्रदेश नम्बर १ मा दुई मन्त्री नियुक्त, प्रदेश प्रमुखले गराए शपथ ग्रहण

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ११, २०७८ शुक्रवार • १८:०६:४९ बजे
  • 487
    SHARES
  • प्रदेश नम्बर १ मा दुई मन्त्री नियुक्त, प्रदेश प्रमुखले गराए शपथ ग्रहण

    विराटनगर । प्रदेश नम्बर १ का नवनिर्वाचित मुख्यमन्त्री भीमप्रसाद आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

    images

    मुख्यमन्त्री भएको भोलिपल्टै उनले ताप्लेजुङका प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङ र तेह्रथुमका लछुमन तिवारीलाई मन्त्री नियुक्त गरेका हुन्।

    साम्सोहाङलाई सामाजिक विकास मन्त्री र तिवारीलाई उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रीमा नियुक्त गरिएको छ।

    प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले आइतवार अपराह्न दुवै मन्त्रीलाई शपथ ग्रहण गराए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology