Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

४५ औ प्रधान सेनापती

नेपाली सेनाको ४५ औ प्रधान सेनापतीमा प्रभुराम शर्मा नियुक्त

नेपाली सेनाको ४५ औ प्रधान सेनापतीमा प्रभुराम शर्मा नियुक्त

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ११, २०७८ शुक्रवार • २१:२०:३७ बजे
  • 931
    SHARES
  • नेपाली सेनाको ४५ औ प्रधान सेनापतीमा प्रभुराम शर्मा नियुक्त

    पोखरा । राष्ट्रपति बिद्या देवी भण्डारीले कायम मुकाम प्रधान सेनापती प्रभुराम शर्मालाई नेपाली सेनाको ४५ औ प्रधानसेनापतीमा नियुक्त गरेकी छन ।

    images

    राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै सरकारको सिफारिसअनुसार प्रधान सेनापतिमा शर्मालाई नियुक्त गरिएको जनाएको छ।

    शर्माको नियुक्ति भदौ २४ गतेबाट लागू हुने कार्यालयले स्पष्ट पारेको छ। 

    गूद्क्निघ्त्सनिम  बोक्स् अद् २
    हाल नेपाली सेनाको कायम मुकायम प्रधान सेनापतिको रुपमा उनले जिम्मेवारी सम्हाल्दै आएका छन्।

    भदौ ३ गते बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रधान सेनापतिमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology