Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष बीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष बीच बालुवाटारमा भेटवार्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १२, २०७८ शनिवार • १२:०२:३८ बजे
  • 1.3K
    SHARES
  • प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष बीच बालुवाटारमा भेटवार्ता

    पोखरा । शनिवार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष बीच बालुवाटारमा भेटवार्ता भएको छ ।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारलाई पुर्णता दिने बिषयमा छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ ।

    लामो समयसम्म पनि मन्त्रिपरिषद् विस्तार नहुँदा आलोचना भएपछि सत्ता गठबन्धनका नेताहरु सरकार विस्तारको तयारीमा छन् ।

  • सम्बन्धित विषय:

  • # भेटवार्ता
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology