Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १२, २०७८ शनिवार • १२:१८:५८ बजे
  • 421
    SHARES
  • बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन

    बाँके । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ ।

    images

    शुक्रबार राति एक्कासी बिरामी भएका गाउँपालिकाका अध्यक्ष यादवको राति नै नेपालगन्ज नर्सिङहोममा मृत्यु भएको हो ।


    ब्लड प्रेसर घटेपछि शुक्रबार साँझ ६ बजे अस्पताल पुर्‍याइएका यादवको राति एक बजे निधन भएको हो ।

    अध्यक्ष यादवको शव बिहान घर लगिएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा यादव एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

  • सम्बन्धित विषय:

  • # गाउँपालिकाका अध्यक्ष
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology