Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

समाजवादीको राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम भुसाल चयन

समाजवादीको राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम भुसाल चयन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १३, २०७८ आइतवार • १५:५७:१४ बजे
  • 1.8K
    SHARES
  • समाजवादीको राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम भुसाल चयन

    नेकपा एकीकृत समाजवादी पार्टीको राष्ट्रिय दलको नेतामा बेदुराम भुसाल चयन भएका छन् । आइतबार बसेको सो पार्टीको संसदीय दलको बैठकले राष्ट्रियसभामा संसदीय दलको नेता भुसाललाई चयन गरेको हो ।

    images

    स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा दलको नेता चयन गरेको हो । राष्ट्रियसभामा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका सात जना सांसद छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology